- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
पुर्व प्रहरी संगठन चितवनको साधारण सभा
राजु थापा, फागुन १८, कालिका
जिल्लामा अझै १ ईकाई थप गर्ने , पदाधिकारी थप्ने लगायतका निर्णय गर्दै नेपाल पुर्व प्रहरी संगठन जिल्ला कार्य समितिले दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार भरतपुरमा भएको साधारण सभामा १० जना सहयोग दाता, ७जना वृद्ध आजिवन सदस्य , एक जना उत्कृष्ट विद्यार्थी र १ जना उत्कृष्ट पुर्व प्रहरीलाई समेत सम्मान गरिएको थियो ।
नेपाल पुर्व प्रहरीका केन्द्रिय अध्यक्ष बसन्तराज कुँवरले उद्धधाटन गर्नु भएको साधारण सभामा प्रमुख अतिथि कुँवरले नेपालकै ठुलो र बलियो पुर्व प्रहरी संगठनलाई विशेष योजना सहित अधि वढ्नु पर्ने बताउनु भएको थियो । उहाँले राजनैतिक हैसियत बढाउनको लागि पुर्व प्रहरीले राजनैतिक पार्टी खोलेको बताउदै जिल्ला र ईकाईहरुले पनि जिल्लाका स्थानिय निकायमा पहुचँ पुराउनु पर्ने बताउनु भयो । उहाँले संगठन र पदाधिकारीलाई दोक्ष् मात्र देखाउनु भन्दा पहिला संगठनलाई के दिए भन्ने सम्झन आग्रह गर्नु भयो । उहाँले पुर्व प्रहरीको आफनै अस्पताल हुन पर्ने धारणा राख्नु भएको थियो ।
चितवनमा हाल सम्म ६ सय ५४ आजिवन सदस्य रहेको संगठनमा आफनै सहकारी मार्फत ५७ लाख बराबरको बचत गरि विभिन्न सदस्यहरुलाई आर्थिक रुपमा अधि वढाउने गरेको साधारण सभाामा अध्यक्ष चक्र बहादुर कार्कीले जानकारी दिनु भयो ।
सभामा सचिव बलबहादुर थापाले प्रगति र कोषाध्यक्ष हरिदत्त रिमालले ९ लाख २८ हजार ३ सय ६२ को आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो । सभामा केन्द्रिय उपाध्यक्षहरु विनोद सिंह, लालकुमारी थपलिया, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापा, केन्द्रिय सदस्यहरु रामकृष्ण कार्की र मुकुन्द प्रसाद विडारी लगायतको आतिथ्थतता रहेको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





