- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
को हुन त रत्ननगरका उदारणीय दमपत्ती? जो तरकारी खेतीबाट गर्छन मनग्य आम्दानी
केदार शर्मा , कालिका
फागुन १८ । चितवनको रन्तनगर १२ का कृषक दमपत्ती प्रेमकुमार र आशा श्रेष्ठले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । झण्डै १५ बर्ष पहिलेबाट सुरु गरेको तरकारी खेतीबाट मनग्य आम्दानी लिन सफल भएको श्रेष्ठ दम्पतीको भनाई छ । आँफ्नो २ कठ्ठा जग्गा र ठेक्काको ४ कठ्ठा जग्गामा श्रेष्ठ दमपत्तीले तरकारी लगाएका छन । श्रेष्ठ दमपत्तीको बारीमा सिजन अनुसारको तरकारी पाईने गर्दछ । श्रीमती आशा भन्छिन, ‘ जिबनको आँफ्नो समय जतिबेला पनि बारीमै बित्ने गर्दछ । श्रीमानले दिउसको समयमा ई–रिक्सा चलाउनु हुन्छ म मिहिनेत गर्दछु, बाँकी समय घरमै बिताउने गर्दछु ।
श्रीमान प्रेम कुमार श्रेष्ठ बिहान उठेर आँफ्नै बारीको तरकारी बेच्न बिभिन्न ठाँउमा पुग्छन त्यती मात्र हैन उनले दैनिक आठ लिटर दुध समेत बेच्ने गर्दछन । तरकारी र दुध मात्र हैन बेला बेलामा खसी बोका पनि बेच्छु, मेरो जिन्दगी यसरिनै चलेको छ । प्रेम कुमार भन्छन, ।’ प्रेम कुमार तरकारी र दुध बेच्दै रुटमा मा ई–रिक्सा चलाउदै दैनिक हजार कमाउने गर्दछन ।
बस्ने एउटा सानो कच्ची घर छ, चलाउने रिक्सा पुरानो भायो नया रिक्सा किन्न कुनै बैंङ्कले ऋण पत्ताएन श्रेष्ठ दम्पत्ती भन्छन, ‘ घरमा लक्ष्मीको मनग्य आमदानी नभए पनि बिद्याले बास गरेको छ । छोरा छोरीले राम्रो पढेका छन । छोरा प्रजेम्स फरेष्टी क्यामपस हेटौडामा फरेष्टी साईन्सको दाश्रो सेमेस्टर पढछन । भने छोरी प्रेमिशा पक्लिवहवा क्यामपसमा भेटनेरी साईनसको चौथो बर्षमा पढ्दैछिन।
यसरि आँफ्ना छोरा छोरी पढाउदै तरकारी खेती गर्दै आएको ई दमपत्तीले मासिक ५५ हजार कमाउने गर्र्दछन। प्रेम कुमार भन्छन तरकारी खेती गर्दा गर्दै बिचको समयमा बिदेश जाने रहर पलायो तर बिदेश जान भन्दा यहि ठाँउमा मिहिनेत गरेर आँफ्ना छोरा छोरीलाई पढाउने ईच्छा जाग्यो दुबै बाट आएको भिजा क्यानसिल गरे,। अहिले मलाई कुनै महलमा बस्ने रहर छैन, आत्म सन्तुष्ट छ ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





