मध्य नेपाल

स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला समितको कार्य समिति गठन स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला समितको कार्य समिति गठन
कालिका, माघ, २९ । 
स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला समित चितवपनले ११ सदसस्यीय कार्य समिति गठन गरेको छ ।
 
सोमबार चितवनको भरतपुरमा बिभिन्न स्वास्थ्य सम्बिन्धि संघ संस्थाहरुको भेलाले सो समति गठन गरेको हो । जसको सदस्यहरुमा तारा बराल, शालिग्राम शर्मा, माया पाठक, बिष्णु भुसाल, प्रकास सिग्देल, राजु थापा रहनु भएके छ । यस्तै सदस्यहरुमा नै सुभद्रा श्रेष्ठ, माया कडेल, रमेश सुव्वा, बिष्णु शर्मा र निराजन गौली चयन हुनु भएको छ । भने रीक्तपदको लागी अर्को बैडकले मनोनयन गर्ने समितिले जनाएको छ ।
 
सरकारले स्वास्थ्य सम्बन्धि सेवा र सहयोग गर्ने भनियपनि त्यो कार्यन्वयनमा नआएका कारण   बिभिन्न संघ संस्थाको भेलाले समिति गठन गरीएको प्रार्थमीक स्वास्थ्य सेवा स्रोत केन्द्र चितवनका कार्यकारी निर्देशक शान्ता ताल मुल्मीले जानकारी दिनु भयो । उहाँका अनुसार आमागी दिनमा सो समीतिले स्वास्थ्य क्षेत्रमा आएका समस्याहरुको समाधानका लागी पहल गर्ने छ । 
 
निर्देशक मुल्मीले स्वास्थ्य सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको भेलामा बिभिन्न ४१ बटा संघ संस्थाका प्रतिनिधिहरु लगाएतको सहभागीता रहेको थियो । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Ghazal Sarobar

Starts at: 22:10 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award