मध्य नेपाल

रेडक्रस नारायणगढ उपशाखाको सभापतिमा श्रेष्ठ निर्विरोध निर्वाचित रेडक्रस नारायणगढ उपशाखाको सभापतिमा श्रेष्ठ निर्विरोध निर्वाचित
कालिका, माघ, २९ ।
नेपाल रेडक्रस सोसाईटि नारायणगढ उपशाखाको सभापतिमा बिनय कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ ।
उपशाखाको २१ औं साधरण सभाको भेललो श्रेष्ठको सभापतित्वमा ९ जना लाई निर्विरोध निर्वाचीत गरेको हो । जसको सदस्यहरुमा नारद प्रसाद परिहस्त, देबेन्द्र श्रेष्ठ, सुधा जोशी, राजकुमार गुप्ता, श्याम कृण श्रेष्ठ, नेत्र प्रसाद आचार्य, सोमराज सुबेदी र दिपक पसाद शाही ठकुरी रहनु भएाके छ ।
 
उपशाखाका सभापति निवर्तमान सभापति सुर्य मास्केको अध्यक्षतामा सम्पन्न भएको औपचारीक कार्यक्रममा रेडक्रस जिल्ला शाखा सभापति ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएके थियो ।
 

Post Comment

More मध्य नेपाल

Special Programs

Kalika Events

  • 12th Music Award