मध्य नेपाल

रिक्त रहेको पदमा मनोनयन रिक्त रहेको पदमा मनोनयन
कालिका, माघ, २४ ।
मैया देवि कन्या कलेज नेबिसंघ भरतपुर ईकाई समितिले ४९ जना लाई मनोनयन गरेको छ । 
 
नेबिसंघ ईकाई समितिकी  सभापति प्रनिशा गुरुङ्को सभापतित्वमा बसेको भेलाले रिक्तरहेको पदमा मनोनयन गरी ५१ सदस्यीय कार्य समिति गठन गरेको छ । जसमा उपाध्यक्षहरुमा शालु श्रेष्ठ, ईशा शाहा, सपना गैरे र रमा पौडेल मनोनीत हुनु भएको छ  ।
 
यस्तै सचिवमा मनिसा पोख्रेल, कोषध्यक्षमा करुणा गुरुङ, सह सचिवमा संगीता भण्डारी तथा सदस्यहरुमा सुरक्षा बिष्ट, सवनम गुरुङ्, लक्ष्मी काफ्ले लगाएत लाई मनोनित गरीएको सभापति गुरुङले जानकारी दिनु भएको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Guff Shop

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award