मध्य नेपाल

कार्यकर्तालाई प्रशिक्षण ।
कालिका पुष २९ 
नया शक्ति चितवनले शनिबार आँफ्ना कार्यक्रताहरुलाई प्रशिक्षण दिएको छ । प्रदेश नम्बर ४ का संयोजक रुद्र गुरुङको प्रमुख आतियतामा भएको परशिक्षण कार्यक्रममा गुरुङले अब नया शत्ति नया युगमा प्रबेस गरि सकेको बताउनु भएको छ । गूरुङले आँफुहरु जन्ताहरु आएकै बेला पतन गराउन खोज्ने शत्तिलाई छिचोल्दै यस ठाँउ सम्म आई सकेका बताउनु भएको थियो । नारायणिा नदि किनारमा भएको परशिक्षण एवम बनभोज कार्यक्रममा पार्टीलाई बिभिन्न तबरबाट योग्दान   पुर्याएको भन्दै बिभिन्न ब्यत्तीलाई समेत सम्मान गरिएको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 08:00 HRS

Up Next

Mahila taha Balbalika Sharokar

Starts at: 08:05 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award