मध्य नेपाल

नेत्रीत्व विकास तथा युवा साहसिक कार्यक्रम ।
कालिका पुष २९ सविता दराई 
लिडर सिप टास्क फोर्सको आयोजनामा नेत्रीत्व विकास तथा युवा साहसिक कार्यक्रम सम्पन्न भएकोे छ । अमेरीका, जापान, मंगोलीया र नेपालका युवाहरुले आफुले सिकेका वा अनुभव गरेका नेत्रीत्व एक आपसमा आदान प्रर्दान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको कार्यक्रम  संयोजक सन्जिव भट्राईले जानकारी दिनु भएको थियो । कृषि तथा बन विज्ञान विश्वविधालयका प्राध्यापक डा. होमबहादुर बस्नेत र लिडर सिप टास्कफोर्सका  निर्देशक कोरियन नागरीक संङहोनीले सहजीकरण गर्नु भएको कार्यक्रममा १ नेपाल लगायतका अमेरीका, जापान, मंगोलीयाका गरी १ सय जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । सहायक जिल्ला शिक्षा अधिकारी तथा जिल्ला युवा समिति चितवनका प्रमुख भुपिलाल सुवेदीको अध्यक्षतामा  कार्यक्रम सम्पन्न भएको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Bhakti Sudha

Started at: 04:05 HRS

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award