मध्य नेपाल

धादिङको धुनीबेसीमा ट्रिपर पल्टिदा एक जनाको ज्यान गयो धादिङको धुनीबेसीमा ट्रिपर पल्टिदा एक जनाको ज्यान गयो
नवराज छत्कुली,  कालिका, 
धादिङ, मंसिर १८ । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको धुनिबेसी नगरपालिका –६ चालिसेमा ट्रिपर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रिपरका सहचालक गल्छिगाउँपालिका – ६ बैरेनी घर भएका २८ वर्षिय राजेश विक रहेको  ईलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ । बैरेनीबाट काठमाण्डौँ जाँदै गरेको बा ३ ख ७४०७ नम्बरको ट्रिपर सोमबार बिहान अनियनित्रत भई सडकमै पल्टिएको थियो । दुर्घटनामा ट्रिपरका चालक चितवनका राजेश लामा सामान्य घाईते भएका छन् ।
 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Jamka Bhet

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award