मध्य नेपाल

मेरो पहिलो काम राप्ती नदि नियन्त्रण हो — पाण्डे मेरो पहिलो काम राप्ती नदि नियन्त्रण हो — पाण्डे
कालिका मंसिर १८ 
नेपाल सरकारका बन तथा भु संरक्षण मन्त्रि विक्रम पाण्डेले यो साल राप्तीको नदि किनार नियन्त्रण  गरेर बस्तीमा कहिल्यै पनि पानी नपस्ने बनाउने लक्ष्य लिएको बताउनु भएको छ । सोमबार भरतपुर महानगरपालीका २३ को घैलाघारीमा भएको चुनाबी कोण सभालाई सम्बोन गर्दै पाण्डेले यस्तो बताउनु भएकोहो । 
 
 
चितवन क्षेत्र नं ३ का प्रतिनिधि सभाका उम्मेद्वरा विक्रम पाण्डेल ेआफनो जित भएमा विकास निमार्ण अधुरा काम पुरा गर्ने प्रति बद्धता जनाउनु भएको छ । पाण्डेले जनताले आफुलाई विश्वास गरेर मंसिर २१ गते भोट दिन आग्रह गर्दै जित भएमा आफनो क्षेत्रको सम्पुर्ण विकास निमार्णक ामहरु बाटो कालेपत्रे गर्ने, नारायणी नदि तथा रापतीको नदि किनार नियन्त्रण गर्ने, जंगली हाती नियन्त्रण गर्ने, पर्यटकी क्षोत्र निमार्ण गर्ने, बेरोजगार युवाहरुलाई रोजगार दिने सुकुम्बासी समस्या समाधन गर्ने लगायतका काम आफनो पाच बर्षे कार्यकालमा पुरा गरेर देखाउने प्रतिबद्धता ब्यतm गर्दै आफुलाई एक पटक काम गर्नेमौका दिन मतदातालाईअनुरोध गर्नु भएको हो ।
 
पाण्डेले भरतपुर २३ को रापती नदिमा मेस जाली लगाउने र बाटो कालोपत्रे सम्म गर्न मात्र सकेमा पनि सो ठाउ साच्चैनै पर्यटकीय क्षेत्र हुने भन्दै सो ठाउ एउटा सुनको थाली  जस्तै हुने बताउनु भएको छ ।  
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Jamka Bhet

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award