मध्य नेपाल

माडीका बाढी पीडित एउटै स्वर बास दिनेलाई मात्रै भोट(अडियो रिपोर्ट) माडीका बाढी पीडित एउटै स्वर बास दिनेलाई मात्रै भोट(अडियो रिपोर्ट)

केदार शर्मा, कालिका,कार्तिक २२ ।

पीडा सबैको हुन्छ तर चितवनको माडी नगरपालिका ३ रतनीका स्थानीयको पीडा अल्लि फरक छ । गत साउनको अन्तिम साता आएको बाढीले गर्दा रतनीका ३ का ४५ घर मध्य ४ घर बगे भने अन्य सबै घर डुवानमा परे लगतै त्हाका स्थानीय बिस्थापीत हुने अबस्थामा पुगे तर त्हाका बाढीपीडितलाई दुर्भाग्य भनौ या के भनौ पीडित अजै बालुवा माथी बस्न बाध्य भएका छन । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेस सभाको निर्बाचनकोलागी त्हाका पीडितको स्वार एउटै सुनिन सक्छ स्थानीय राम प्रसाद महतो । बाईट,,,,,,,,,,,,, 

आगामी मंसिर २१ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिँकिए सँगै त्यहाँ पुग्ने उम्मेद्वारहरुलाई त्यहाँका स्थानीयले आँफुहरु बासमा बस्ने खालका समझौता नभए सम्म नेतालाई भोट नहाल्ने बताउ छन । बाईट ,,,,,,,,,,
बालुवा आँफ्नो सुत्ने ओछ्यान र कहिले निलो त कहिले बाँदल लागेर मडारिएको आकश आँफ्नो ओडने सिरक बनाएका त्यहाका स्थानीयलाई त्यहाँ बाट स्थान्त्रण गर्नू पर्ने माग गर्दै आएका छन । बाईट,,,,,,,,,,,,,,,,,,,,
बाडीपीडितहरुलाई यो जाडो मौसम सुरु भए लगतै अब के गरौ र कसरी आँफ्ना्े परिवार पालने भन्ने चिन्तात त छनै तर चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको उत्त गाँउका स्थानीयलाई जंगलि जनावारले समेत निकै दुखः दिने गरेको स्थानीयहरुले बताउछन । बाईट,,,,,,
उता माडी नगरपालिकाकी उप मेयर ताराकाजी महतोले आँफुहरुले केहि मात्रमा खाध्यन्न सहयोग र लत्ता कपडा सहयोग गर्दै पीडितहरुलाई भोको नराखेको दाबी गर्नु भयो ।बाईट,,,,, 
उक्त ठाँउमा कालिका एफ एमले आँफ्नो १५ औ बार्षिक उत्सबको अबसरमा बाढी पीडितसगै दशै मनाउने क्रममा सहयोग समेत गरेको थियो ।
आगामी प्रदेस र प्रतिनिधि सभाको निर्बाचनको बेला  त्हाका स्थानीयको बालुवा आँफ्नो सुत्ने ओछ्यान र आँफ्नो ओडने  सिरक नहोस आँफुले भोट माग्न जाँदा जनताको चाहाना अनुसार अबास निर्माणको लागि समझौता गरियोस यो हाम्रो आग्रह । 
 
 
 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award