मध्य नेपाल

कालिका एफ एम म्युजिक अवार्डको तयारी पुरा कालिका एफ एम म्युजिक अवार्डको तयारी पुरा
कालिका, असोज २५ ।
कालिका एफ एमको आयोजनामा हुन लागेको कालिका एफ एम म्युजिक अवार्डको सबै तयारी पुरा भएको रेडियोले जनाएको छ । बिहिबार गैडाकोटको नारायणी रिर्सोटमा आयोजना हुने म्युजिक अवार्डमा २६ बिदा बाट कलाकार तथा बिभिन्न बिधाका गीतहरु मनोनयमा पारी रेडियोले मतदान संकेत खुल्ला गरेको थियो । एफ एमको १५ औ बार्षिकोतसब समारोह तथा म्युजिक अवार्ड कार्यक्रमको महजोडी हरिबंश आचार्य र मदन कृष्णा श्रेष्ठले उदघाटन गर्ने रेडियोले जनाएको छ । समापन समारोह कार्यक्रममा दर्जनौ कलाकारको प्रस्तुती सँगै एफ एमले आयोजना गरेको बिभिन्न कार्यक्रमको पुरस्कार बितरण गरिने छ । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Jamka Bhet

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award