मध्य नेपाल

कालिका म्युजिक अवार्डको उदघाटन गर्न महजोडी आँउदै कालिका म्युजिक अवार्डको उदघाटन गर्न महजोडी आँउदै
राजु अधिकारी, कालिका
असोज २२। मध्य नेपालकै सर्बोतकृष्ट रेडियो कालिका एफएमले आयोजना गरेको कालिका एफ एम म्युजिक अवार्डको कार्यक्रम कलाकार द्धय हरि बंश आचार्य र मदन कृषण श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने भएको छ । राष्ट्रिय स्तचरमा चर्चा पाउन सफल कालिका म्युजिक अवार्डमा २६ बिधाबाट कलाकारहरु र सोहि कलाकारका गीत मनोनयनमा परेका छन । असोज २६ गते गैडाकोटको  नारायाणी रिर्सोटमा हुने कार्यक्रमका लागी मनोनयनमा परेका गीतहरुको लागी मतदान नम्बर खुल्ला गरेको रेडियोले जनाएको छ । आँफुलाई मन परेका कलाकारहरुलाई कलाकरको एस एमएसकोड ३४८४८ मा पठाएर कालिका म्युजिक अवार्ड जिताउन सकिन्छ ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award