मध्य नेपाल

नारायणगढ–मुग्लिन सडक खण्ड अपरान्हबाट संचालनमा
चितवन, भदौं १५–
गयरातीदेखि नै अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड आज अपरान्हबाट संचालनमा आएको छ ।
नौ किलो र चार किलोको बीच भागमा खसेको पहिरो हटाईएपछि अपरान्ह पौने ५ बजेबाट सडक संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यी स्थानहरुमा दुईतर्फी संचालनमा आएको छ भने सडक भाँसिएको स्थान चार किलोमा एकतर्फी यातायात संचालनमा आएको प्रहरीले जनाएको छ ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award