मध्य नेपाल

वतृत्व कलामा स्मल हेभनका पलक प्रथम वतृत्व कलामा स्मल हेभनका पलक प्रथम
राजु थापा,  भदौ १५, कालिका
१० औ पुस्तकालय दिवसको अवसरमा रामेश्वर पुस्तकालय भरतपुर २ ले गरेको वक्तृत्वकला प्रतियोगितामा स्मल हेभन स्कुलका पलक क्षेत्री प्रथम भएका छन् । प्रतियोगितामा बालकुमारी माविकी शिवानी शर्मा द्धितिय, वाल्मीकीका सृजल काफले तृतिय, र  लिटिल प्लावरकी रिया गिरी , भानुभक्त आदिकविका संदिप नैनावस्ती र नारायणी माविकी सृष्टि सापकोटा  सान्त्वना भएका छन् । विजयी विद्यार्थीहरुलाई क्रमश २ हजार , १५ सय , १ हजार र ५ , पाँच सयको दरलेपुरस्कार प्रदान गरिएको थियो । 
विद्यार्थी जिवनमा पुस्तकालयको भुमिका विषयमा गरिएको वतृत्वकलामा १९ विद्यालयका ३७ विद्यार्थीको सहभागिता रहेको थियो । पुस्तकालयका अध्यक्ष राजेन्द्र वाग्लेको सभापतित्व रहेको कार्यक्रममा नेपाल सामुदायिक संधका महासचिव कृष्ण हरी देवकोटा प्रमुख अतिथि रहुन भएको थियो । प्रतियोगितामा डि आर पोख्रेल , रामकृण गुरु, र विन्दु वस्ती निर्णयक रहनु भएको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award