मध्य नेपाल

पुस्तकालय दिवसमा अन्र्तक्रिया
राजु थापा, भदौ १५, कालिका
एक स्थानिय तह एक नमुना पुस्तकालय नाराका साथ मनाईएको १० औ पुस्तक दिवसको अवसरमा चितवनमा पनि पुस्तकालय र यस्मा कार्यरत कर्मचारीको अवस्था सम्वन्धमा अन्र्तक्रिया गरि मनाईएको छ । 
चितवन पुस्तकालय संध कार्य समितिले गरेको अन्र्तक्रियामा बोल्ने अधिकंशा कर्मचारीहरुले पुस्तकालयमा कार्यरत कर्मचारीलाई हेयको दृष्टिकोणले हेर्ने गरेको बताएका थिए । 
विरेन्द्र क्याम्पसका प्रमुख गोविन्द सापकोटाको प्रमुख आथिथ्यततामा सम्पन्न भएको कार्यक्रममा सहभागिहरुले १ दिन मात्र अन्तर््क्रिया गर्नु भन्दा पनि कुनै रत्चनात्मक कार्य गर्नू पर्नेमा जोड दिनु भएको थियो । संधका अध्यक्ष डा. एक नारायण पौडेलको सभापतित्वमा सम्पन्न भएको अन्र्तक्रियामा पुष्प अधिकारी अन्जली, शारदा पौडेल, सरिता पोख्रेल अक्वीका वाग्ले, महेश्वरी थापा लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award