मध्य नेपाल

ईन्जिनियर एशोसिएसनको बधाई ईन्जिनियर एशोसिएसनको बधाई
राजु थापा, भदौ १५, कालिका
नेपाल ईन्जिनियर एशोसियसन क्षेत्रिय केन्द्र भरतपुरले भरतपुर महानगरपालिकाका जनपैतिनिधिहरुलाई समृद्ध महानगर बनाउन के गर्न सकिएला भन्दै कार्यपत्र प्रस्तुत गरेको छ ।
महानगरका मेयर ,उपमेयर सहित २९ जना वडा अध्यक्षहरुलाई वधाई तथा सम्मान समेत गरेको कार्यक्रममा ललितपुरका आर्किटेक्चर ईश्वर जोशीले तयार पार्नु भएको योजना प्रस्तुत गर्नु भएको हो । 
कार्यक्रममा केन्द्रका वरिष्ठ उपाध्यक्ष्य ई. भरत आचार्यले स्वागत मन्तब्य राख्नु भएको थियो भने  केन्द्र का अध्यक्ष ईन्जिनियर हरि भण्डारीले जनप्रतिनिधिलाई सम्मान गर्नु भएको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Kalika News Update

Started at: 14:00 HRS

Up Next

Sweet Home

Starts at: 14:10 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award