मध्य नेपाल

भरतपुर ९ मा भष्ट्राचार विरुद्ध अभियान भरतपुर ९ मा भष्ट्राचार विरुद्ध अभियान
राजु थापा, भदौ १५, कालिका
भरतपुर महानगरपालिकाको वडा नम्वर ९ मा गत आर्थिक वर्षमा विकास निमार्णको वजेट कसरी खर्च भयो र चालु आर्थिक वर्षमा कसरी हुदैछ भन्ने विषउमा भष्टाचार विरुद्ध अभियान चितवनले संयुक्त बैठक वसी जानकारी लिएको छ । बैठकमा वडा अध्यक्ष यमलाल कँडेलले यस वर्षको आयब्यपको बारेमा जानकारी दिनु भएको थियो । 
अभियानले चितवनमा सुशासन र पारर्दशिता बनाईराख्न नयाँ जनप्रतिनिधिहरुलाई सचेत गराउन यस्तो बैठक गरेको संस्थाका अध्यक्ष भिम बहादुर श्रेष्ठले जानकारी दिनु भएको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award