मध्य नेपाल

बालकुमारी कन्यद्धारा जनप्रतिनिधीहरुलाई सम्मान बालकुमारी कन्यद्धारा जनप्रतिनिधीहरुलाई सम्मान
कालिका, १५ भदौ ।
बालकुमारी कन्य उच्च मा.विले विहिबार नव निर्वाचित जनप्रतिनिधीहरुलाई स्वागत तथा सम्मान गरेको छ । कमर्यक्रममा भरतपुर महानगरपालिका का मेयर रेणु दाहाल र उपमेयर पावर्ति शाह लगायत वडा नं १ र २ का जनप्रतिनिधीहरुलाई सम्मान गरिएको हो । 
विद्यालय का प्रधानाध्यापक  हेरम्बकुमार श्रेष्ठको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा भरतपुर महानगरापालिका का वडा नं १ का अध्यक्ष जयराम श्रेष्ठ , भरतपुर महानगरापालिका  वडा नं २ का अध्यक्ष पुर्णबहादुर श्रेष्ठ, भरतपुर महानगरापालिका का प्रमुख रेणु दाहाल र उप प्रमुख पार्वती शाहलेमन्तव्य राख्नु भएको थियो । कार्यक्रम बालकुमारी कन्य उच्च  माध्यमीक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अभिमन्युकुमार श्रेष्ठको सभापत्तिवमा सम्पन्न भएको हो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award