मध्य नेपाल

स्वागत तथा सम्मान कार्यक्रम
कालिका, साउन २८
आदर्श गृह भरतपुर तथा आदर्श नारी विकास केन्द्रले   आज एक कार्यक्रमका बीच भरतपुरका मेयर तथा उपमेयरलाई स्वागत तथा सम्मान गरेको छ । केन्द्रले भरतपुर महानगरकी मेयर रेणु दाहाल , उपमेयर पार्वती शाह लाई स्वागत गरेको हो ।   बधाई कार्यक्रममा मेयर दहालले प्रतिवद्धता ब्यक्त गर्दै देशका महानगरपािलका मध्य एक मात्र महिला मेयर हुन पाउनु गर्वको कुरा रहेको भन्दै विभिन्न अप्ठारोलाई पार गर्दै महानगरको मेयर भएकोले यो सम्पुर्ण महिलाहरुको जित भएको बताईन् । उनले प्रतिपक्ष दलको खवरदारीले आफुले भरतपुरको विकासमा कार्य गर्दा सर्जक र सचेत हुने मौका पाउने र कार्य सजकता पुर्वक अधि बढाउने बताईन् । चुनौती र अवसर दुवै रहेको भरतपुरमा महिलाहरुको शिर उच्च राख्ने गरि कार्य गर्ने बताईन् । कार्यक्रममा अधिवक्ता फुलमायां रानाभाट , भानुभक्त कंडेल लगायतले बोल्नुभएको थियो ।  
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award