मध्य नेपाल

स्थायी शिक्षकको चिन्ता
राजु थापा,  साउन २८, कालिका
चितवनमा कार्यरत स्थायी शिक्षकहरुले अन्य क्षेत्रमा पाएजस्तो अस्थायी भई कार्य गर्दाको समय पनि सेवा अवधिका गाभिनु परयो भन्दै त्यसको माग गर्न एकजुट भएका छन् । भरतपुरमा आज चितवनका स्थायी शिक्षकहरु जम्मा भई कसरी आफना मागहरु सम्बन्धीत क्षेत्रमा पुर्याउने भन्दै छलफलमा जुटेका हुन् । 
अन्य निजामति कर्मचारी , सेना , प्रहरी, लगायत माओवादी लडाकु सम्मलाई समावेश गर्दा र स्थायी गर्दा  प्रवेश अवधि देखिकै गणना भए पनि शिक्षकहरुलाई त्यस्तो सुविधा बाट बन्चीत गरिनु न्यायोचित नभएको भन्दै छलफलमा जुटेका हुन। भेलाले समस्या पहिचान र छलफलको लागि एक समिति बनाई अधि बढ्ने निर्णय गरेको छ । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Kahyal Thatta

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award