मध्य नेपाल

राप्ती नगरपालिकाका वडा प्रतिनिधिलाई सम्मान राप्ती नगरपालिकाका वडा प्रतिनिधिलाई सम्मान
कालिका, २८ साउन । 
पुर्वी चितवनको राप्ती नगरपालिका वडा नं४ का अध्यक्ष शमशेर लामा   लगायतका प्रतिनिधीहरुलाई शनिबार सम्मान गरिएको छ । भवानीपुर संगम बस्ती सुधार समितिको आयोजनामा सो सम्मान कार्यक्रम गरिएकोहो । 
समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ स्वागत व्यक्त गर्नु भएको कार्यक्रममा नव निर्वाचित अध्यक्ष शमशेर लामा   प्रमुख अतिथि रहनु भएको थियो ।कार्यक्रममा बोल्दै श्रेष्ठलेबाल बालिकाका लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने र वाटो निमार्ण, खाने पानि   लगायतका  समस्यहरुलाई समाधान गर्ने बताउनु भएको थियो । 
कार्यक्रममा मायानाथ सेढाई, जगन्नाथ श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । भने कार्यक्रममा गौरीदास श्रेष्ठको सभापतित्व रहेको थियो ।  
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Love Guru

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award