मध्य नेपाल

भरतपुरमा २१ फिट अग्लो शिव मुर्ति बन्ने भरतपुरमा २१ फिट अग्लो शिव मुर्ति बन्ने
राजु थापा, साउन २८, कालिका
भरतपुर १२ मा रहेको शब्द चिन्तन संधले २१ फिट अग्लो कल्पनेश्वर महादेवको मुर्ति निमार्णको शुरुबात गर्न लागेको छ । भरतपुर १२मा रहेको भुक्तशंकुचोक गोन्द्राङमा निमार्ण गर्न लागिएको मुर्तिको सोमबार साउन ३० गते शिलान्यास गर्ने शनिवार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । संधका अध्यक्ष निरज शर्मा काफलेका अनुसार करिव साढे २ करोडको लागत लाग्ने अनुमान गरिएके मुर्ति निमार्णको लागि शुभचिन्तक ब्यतिm तथा संस्थाहरुके सहयोग लिने जानकारी दिनु भएको छ । 
चितवनमा धार्मिक पर्यटन  भित्राउन समेत महत्वपुर्ण भुमिका खेल्ने अनुमान गरिएके निमार्णाधिन मुर्तिले धार्मिक जागरण समेत गराउने आयोजक संधको विश्वास रहेको छ । शाब्द चिन्तन संधले चितवनमा धार्मिक, प्राकृतिक र पर्यटकिय क्षेत्रमा कार्यहरु गर्दै आएको छ । 
 

Post Comment

More मध्य नेपाल

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award