मध्य नेपाल

सहयोगका लागी अपील सहयोगका लागी अपील
कालिका, ४ 
धादिङ्ग जिल्ला महादेबस्थान गाबिस वडा नं ४ निवासी रमेश थापा र शान्तिमाया आलेले कमजोर आर्थिक अवस्थाका  कारण छोराको उपचारमा समस्या परेको बताउनु भएको  छ ।
साडे ४ वर्षका कुशल थापालाई एनेमीया रोग लागेको हुनाले सहयोगका लागी अपील गर्नु भएको छ  । थापा लाई जन्मीएको एक वर्ष पछि उक्त रोग लागेको थियो । छोराको उपचार गर्दा गर्दै आफ्नो घर ससम्पत्ति सँगै अहिले सम्म २१ लाख खर्च भएको शान्तिमाया आलेले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दीनु भयो । 
डाक्टरहरुले  जनाए अनुसार रोग निको हुनलाई बोन म्यारो प्रत्यारोपण गर्नु पर्ने भएको छ । त्यसको लागी थप रु ३० लाख लाग्ने र घरको  आर्थिक स्थिति राम्रो नभएकोले सहयोगी दाताहरु लाई सहयोगको लागी अनुरोध गर्नुभएको छ ।
जसको लागी राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ११४००२८१७२१० र १३१००३०३७४१० खुला गरीएको छ ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award