- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
विक्रमबाबा पुजा ब्यवस्थापन गर्ने
कालिका ,चैत्र ३
चितवन राष्ट्रिय निकुन्ज कार्यालय कसरा चितवनले विक्रमबाबा पुजा ब्यवस्थापन गर्ने सम्वन्धमा सरोकारवाला पक्षसंग संयुक्त बैठक बसी आज प्रेस विज्ञप्ती जारी गरेको छ ।
निकुन्जका प्रमुख संरक्षण अधिकृत द्धारा हस्ताक्षरित विज्ञप्तीमा चैत ६ गतेदेखि २१ गते सम्म बिहान साढे ६ बजेदेखि साँझ ५ बजे सम्म अनुमति दिने, प्लाष्टिक जन्य पदार्थ निषेध गरिने, मदिरा निषेधितक्षेत्र घोषणा गरिने, पशुवलीलाई रोक्न प्रचार प्रसार गर्ने तर वली दिनै परेमा १ दिनमात्र दिने ब्यवस्था मिलाउने कार्य गर्न छलफल गरिएको जनाईएको छ ।
यसरीनै बली दिने मौलालाई विधिपुर्वक निकुन्ज बाट मध्यवर्तीमा सार्ने , विक्रमबाबा मेला नभई पुजा भएको प्रचार गर्ने, पशुवली दिने पशुपक्षीको स्वास्थ्य परिक्षणको ब्यवस्था गरिने सहित निकुन्ज नियमावलीको बारेमा सर्वसाधारणलाई जानकारी दिने जस्ता निर्णय गरिएको छ ।
निकुन्जको नियमावली २०३०को नियम ६ अनुसार निकुन्ज भित्र घरपालुवा जनावार प्रवेश गर्न नपाईने हुदाँ र दोलखा भिमसेनमा ५ हजार परेवा मरेका कारणले गर्दा विभिन्न रोग बाट वन्यजन्तु बचाउन सबैलाई आग्रह गरिएको छ ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





