- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
हिंसा न्युनीकरणका लागी युवाहरुको भुमीका
गिता गरुङ कालिका चैत्र, ३
समृद्ध महिला बिकास केन्द्र चितवनले समाजमा बढ्दो हिंसा न्युनीकरणका लागी सरोकार वाला र युवाहरुको भुमीका बिषयक अन्तऋया कार्यक्रम गरेको छ ।
समृद्ध महिला बिकास केन्द्रका अध्यक्ष बिनिता चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा चापागाईले केही दिन यता नेपालमा महिला तथा बालबालीका माथि हुदै गरेको हत्या, हिंसा र बलात्कार लाई न्युनीकरण गर्न युवाहरुको भुमीका पनि हुनुपर्छ र राजनितिक भन्दापनि सबै सरोकारवाला पक्ष सँग छलफल गरी अगाडी बढ्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
र्काक्रममा बक्ताहरुले समुदायमा युवा जनशक्तिहरु परीचालन हुन पर्ने, महिला अधिकारका बारेमा जनचेतना जगाउनुपर्ने , आफ्नै घरबाट हिंसा रोक्नु पर्ने , शहरी ईलाकाका भन्दापनि ग्रामीण भेगका महीलाहरुलाई प्रार्थमीकतामा राखेर कार्य गर्नु पर्ने बताउनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जील्ला अधिकारी मानबहाुर बि के , उप अनुसन्धान निर्देशक माधब तिमिल्सीना , महीला तथा बालबालीका अधिकृत शान्ता पौडेल, बरीष्ठ समाज सेवी सरीता के सी, कालिका एफ एमका स्टेशन म्यानेजर रीना गुरुङ, लगाएतको उपस्थिति रहेको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





