मध्य नेपाल

एकता टोल भरतपुले सामुहिक स्वस्ती शान्ती गर्दै
कालिका ,चैत्र ३
जिल्ला प्रशासन एकता टोल भरतपुर १२ ले सामुहिक स्वस्ती शान्तीको लागि श्रीमद् भागवत (एकाहा) सहित लक्ष्यवती प्रज्वलन गरी सम्पन्न गरेको छ ।
 
टोल विकास संस्थाको बोहरा मार्गमा बसोबास गर्ने स्थानियहरुको दुर्धटनामा ज्यान गईरहेकोले स्वस्ती शान्ती गरि सामुहिक रुपमा शान्तिको कामना गरिएको संस्थाका अध्यक्ष हेम प्रसाद न्यौपानेले बताउनु भएको छ । 
 
कार्यक्रममा देवधाटबाट ब्राम्हणहरु झिकाई सडकमा नै होम र जग्गे बनाएर पाठ पारायण गरिएको थियो । कार्यक्रमको बिचमा विभिन्न चोक चोकमा लक्ष्यवत्ती प्रज्वलन गरि टोलको परिक्रमा गरिएको थियो । मंसिर १३ गते जिल्ला प्रशासन टोल र एकता टोल लाई एउटै बनाएर विभिन्न कार्यक्रम गरिदै आएको छ । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award