मध्य नेपाल

उद्घोषण तथा व्यत्तित्व बिकास तालीम सम्पन्न
कालिका ,चैत्र ३
कालिका एफ एम ले आयोजना गरेको १० दीने उद्घोषण तथा व्यत्तित्व बिकास तालीमको आज समपन भएको  छ ।
 
आज भएको औपचारीक कार्यक्रममा प्रशीक्षार्थीहरुले कालीका एफ एम द्धारा आयोजना गरेको तालिमले आफु भित्र रहेको क्षमतालाई प्रस्पुटन गर्न उर्जा मीलेको र आगामी दिनमा जस्तो सुकै स्थानमा गएर पनि बोल्न सक्ने बताएका छन् । तालीममा चितवन, नवलपरासी र पोखरा लगाएतका २५ जनाको सहभागीता रहेको थियो ।
 
कालीका एफ एम का स्तेशन म्यानेजर रीना गुरुड्डको अध्यक्षतामा समापन  भएको कार्यक्रममा  प्रशीक्षार्थीहरु शुरुको दिन भन्दा अहिले आएर निकै रामा्रे प्रगती गर्नुका साथै आत्म बिश्वास पनि बढेको बताउनु भयो ।
 
कार्यक्रम प्रशीक्षक मनोज पन्तले सञ्चालन गर्नुभएको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award