मध्य नेपाल

मुस्लीम आयोग विश्येक अन्तरक्रिया कार्यक्रम
समीक्षा पूरी ,कालिका ,चैत्र २
राष्ट्रिय मुस्लीम आयोगका अध्यक्ष मोहमद निद«ोश अलीले देशै भरका मुस्लीम समुदायाको पृथक पहिचान कायम हुनपर्ने बताउनुभएको छ ।
 
आज चितवनमा भएको मुस्लीम समुदायको पृथक राष्ट्रिय पहिचान र सवैँधानीक मुस्लीम आयोग विश्येक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अलीले राष्ट्रिय मुस्लीम आयोगलाई सवैँधानीक आयोगमा नपारेको भन्दै आपत्ती जनाउनुभयो ।
 
उहाँले मुस्लीम आयोगलाई सवैँधानीक आयोगको रुपमा रुपान्तरण गर्न माग गर्नुभएको छ ।
कार्यक्रममा सदस्य सचिव शमशेर दिन मीया ,पूर्व अध्यक्ष युसुफुदिन मीया ,मुस्लीम मुक्ती मोर्चाका अध्यक्ष कसीम मीया र मुस्लीम वीधार्थी समाजका अध्यक्ष मोहमद इसहाक लगायतको उपस्थीती रहेको थियो ।
 
कार्यक्रम संयोजक हसन आन मीयाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award