- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
सौराहा फुड फेस्टिवलमा आय ब्यय सार्वजानिक
राजु थापा, फागुन २, कालिका,
नवौ सौराहा फुड फेस्टिवलमा भएको २८ लाख ६६ हजार ४ सय १० बराबरको आय ब्यय विवरण आज सार्वजानिक गरेको छ।
रेष्टुरेन्ट एण्ड वार एशोशिएसन नेपाल ,सौराहाको आयोजनामा फागुन १, २, ३ र ४ गते प्रणय दिवसको अवसरमा गरिएको फेस्टिवलमा करिव २५ हजारले अवलोकन गरेको र करिब २ करोड बरावरको कारोबार गरेको दावी गरेको छ ।
फेस्टिबलमा भएको आम्दानी बाट बालश्रम न्युनिकरणको लागि १० हजार १ सय र त्यसमा ब्यतिगत सहयोग १५ हजार थपि २५ हजार १ सय जिल्ला प्रशासनलाई प्रदान गरिने र १ लाख १६ हजार ७ सय ८० सोलार बत्तीको लागि खर्च गरिने रेवानले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि रहनु भएका रत्ननगर नगरपालिकाका प्रमुख नारायण प्रसाद पाण्डेले फुड फेस्टिवलले लोकल र आर्गनिक फुडहरु प्रर्दशन र विक्री गरेकोले नगरपालिका र नगरवासीको तर्फबाट धन्यवाद दिनु भएको थियो ।
सार्वजानिक कार्यक्रममा संयोजक श्रीलाल परियारले सबैलाई धन्यवाद दिदै रेवानले गर्ने नयाँ वर्षको कार्यक्रमा समेत सहयोग गर्न आग्रह गर्नु भएको थियो । कोषाध्यक्ष कपिल रेग्मीले आर्थिक विवरण प्रस्तुत गर्नु भएको कार्यक्रममा नेपाल पत्रकार महासंधका उपाध्यक्ष दिपेन्द्र बडुवाल , क्षेत्रिय होटल संधका अध्यक्ष ज्ञानेन्द्र विष्ट ,मुगकुन्ज उपभोक्ता समितिका अध्यक्ष बासु ढुङगाना लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रम रेवान सौराहाका अध्यक्ष सिताराम कुमालको सभापतित्वमा सम्पन्न भएको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





