- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
बलत्कार र एसिड प्रकरणको विरोध स्वरुप चितवनमा र्याली
सविता दराई कालिका चैत्र १
बारा कलैया की ६ बर्षिया बालिका पुजा शाह माथी भएको बलत्कार पछिको हत्याको विरोध र काठमाडौमा २ विधार्थी संगिता मगर र सिमा बस्नेत माथी भएकोे एसिड प्रहारको विरुद्धमा र लमजुङ र मकवानपुर तथा देशभरका विभिन्न ठाउँमा भएका बलत्कारका घटनाको विरोधमा आज चितवनमा रयली निकालेको छ ।
वाई सी एल चितवन , अखिल नेपाल महिला संघ क्रान्तिकारी चितवन , अखिल क्रान्तिकारी चितवतन, र अखिल क्रान्तिकारी सिटिई भीटीले संयुक्त रुपमा विरोध स्वरुप रयली निकालेको हो । भरतपुरको चौविसकोठी बाट सुरु भएको रयली जिल्ला प्रसासन कार्यालयमा धर्ना पछि ज्ञापन पत्र बुझाई समापन भएको थियो ।प्रशासकिय अधिकृत शेषकान्त पौडेलले ज्ञापन पत्रबुझ्दै ज्ञापन पत्र आजै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।यस्तै यस्ता खालका घटना नहोस् र यस्ता घटना गराउनेलाई कडा भन्दा कडा सजाय दिने प्रतिबद्धता पनि ब्यक्त गर्नु भयो ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी की अध्यक्ष संगिता भटराईले यस्तो घटना फेरी पनि नदोहरीउन भनि प्रसासनलाई ज्ञापन पत्र बुझाएको र घटनाको दोसीलाई पता लागाई कडा भन्दा कडा सजाय दिनु पर्ने बताउनु भयो । रया्लीमा वाई सि एल चितवन ,अखिल महिला संघ क्रान्तिकारी , क्रान्तिकारी चितवन, अखिल क्रान्तिकारी सि टि ई भी टि का विधार्थीहरुको उपस्थिति रहेको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





