मध्य नेपाल

शान्ति बिधामन्दिर उ मा वि भोजाडले २१ औ बार्षिक उत्सव मनायाे
गीता गुरुङ्ग , कालिका ३०
शान्ति बिधामन्दिर उच्च माध्यमीक विधालय भोजाडले २१ औ बार्षिक उत्सव तथा  अभिभावक दिवस मनाएको छ । 
कार्यक्रम बार्षिक प्रतिबेदन प्राचार्य रामेश्वर आचर्यले गर्नु भएको थियो। भने विधार्थिहरुले  प्रतिभा प्रस्तुत ,  पुरस्कार वितरण अभिभावकहरुलाई खेल लगायत विभिन्न संाँस्कृतिक कार्यक्रम हरु  भएको थियो ।
प्याबसन चितवनका अध्यक्ष बेलबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला शिक्षा समितिको  स्रोत ब्यत्ति रामकृष्ण सीङखडा, संञ्चालक समितिका सदस्य महेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
विधालय सञ्चालन समितिका  अध्यक्ष जगत बहादुर बानियाको अध्यषक्ष्ाँतामा सम्पन्न भएको कार्यक्रमको  सञ्चालन बाबुराम शर्मा ढकालले गर्नु भएको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award