मध्य नेपाल

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा निशुल्क दन्त शिविर
गीता गुरुङ्ग, कालिका, ३०
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा मध्य क्षेत्रीय प्रहरी तालीम केन्द्र भरतपुरमा निशुल्क दन्त शिविर आयोजना ग¥यो । 
नेपाल डेन्टल एसोसियसन जिला शाखा चितवन र नेपाल औषधि व्यवसायी संघ जिल्ला उपशाखा चितवनको संयुक्त आयोजनाम मध्ये क्षत्रीय प्रहरीको तथा प्रहरीका परिवारका लागी निशुल्क स्वास्थ्य शिविरको आयोजनामा गरको हो । शिविरमा ८४ जना परिक्षण गरिएको थियो भने डाक्टर अजय न्यौपाने , डा सुप्रभा श्रेष्ठ लगयत २० जनाले दन्त परिक्षण गर्नुभएको थियो ।
 
यस्तै  नेपाल रेडक्रस सोसाईटी गैडाकोट शाखाले आज १ दिने निशुल्क दन्त शिविर गरेको छ ।
 
चितवन मेडिकल कलेज प्राविधिक सहयोग रहेको कार्यक्रममा चितवन मेडिकल कलेजका डाक्टर विजय प्रसाद आर्चायको प्रमुख आतिथ्यता रहेको थियो । समाजसेवी महेन्द« भक्त अधिकारी ,पूर्व सभापति भरत राज रेग्मी  र ईश्वरीनाथ रिमाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
 
कार्यक्रम गैडाकोट रेडक्रसका अध्यक्ष पूर्ण प्रसाद गौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award