मध्य नेपाल

मगर संघको अधिवेसन
समीक्षा पूरी,कालिका ,फागुन ३०
नेपाल मगर संघ कार्य समिति चितवनले आज १५ औँ जिल्ला अधिवेसन गरेको   छ ।
कार्यक्रममा नेपाल मगर संघ कार्य समिति चितवनका कोषाध्यक्ष खिमबहादुर थापा मगरले आर्थिक प्रतिवेदन र संस्थाका सचिव दिपक आलेमगरले साङगठनीक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नेपाल मगर संघका केन्द«ीय अध्यक्ष महेन्द« थापा मगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मगर संघ नारायणी अञ्चलका सदस्य विश्व आले मगरको विशिष्ट आतिथ्ता रहेको थियो ।
मगर महिला संघका अध्यक्ष देवी थापामगरको स्वागत  मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन दिपक आलेमगरलेनै गर्नुभएको थियो ।
सांस्कृतिक कार्उक्रम सहित कार्यक्रममा चितवन जिल्लामा अवस्थीत विभिन्न विषयमा सफलता प्राप्त गर्न सफल भएका मगरहरुलाई सम्मान पनि गरिएको थियो ।
नेपाल मगर संघ कार्य समिति चितवनका अध्यक्ष टक बहादुर आले मगरको  अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award