- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
मध्य क्षेत्र प्रहरी तालिम केन्द्र द्धारा शान्तिदुत र्याली
सविता दराई कालिका फागुन–२४
मध्य क्षेत्र प्रहरी तालिम केन्द्र भरतपुरले शान्तिदुत प्रशिक्षक तालिमको प्रचार प्रसारको लागी र्याली निकालिएको छ । नागरीक हातेमालो शान्तिदुत कार्यक्रम संचालन समितिद्धारा र्याली निकालीएको हो ।र्याली शहिदचोक लायन्सचोक, विरेन्द्र नगर सप्तगण्डकी चोक हुदै जिल्ला प्रहरी कार्यालय अगाडी रहेको गेष्ट हाउसको चौरमा आई सभामा परिणत भएको थियो ।प्रमुख अतिथि नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेललेले प्रहरी सेवा राम्रो हुन नागरीकको सहयोग आवश्यक रहेको बताउनु भयो ।यस्तै गलत कुरा नसहने प्रवृति र त्यसको उजुरी गर्ने कार्य विधार्थीहरुबाट नै शुरु हुनु जरुरी भएको पनि बताउनु भयो ।
र्यालीमा प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर वि.के, स्थानिय विकास अधिकारी भरतमणी पाण्डे ,प्रहरी नागरीक हातेमालो शान्तिदुत कार्यक्रम सल्लाहाकार समितिका पदाधिकारीहरु, भरतपुर उपमहानगर पालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद , सापकोटा, प्रहरी प्रधान कार्यालयबाट अनुगमनकहो लागप्ी आउनु भएको प्रहरी वरिष्ठ उपरिक्षक सुवोध घिमिरे ,विभिन्न सरकारी कार्यालय, सामुदायीक सेवाकेन्द्रका प्रमुखहरु,उधोग वाणिज्य संघका पदाधिकारीहरु, चितवन प्याब्सन तथा विश्व विभिनन आमा समुह प्रहरी नागरीक हातेमालो शान्तिदुत कार्यक्रम संचालन समिति विभिन्न आमा समुह लगायत १८ सय को सहभागीता रहेको थियो
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





