- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
देशको पाचै विकास क्षेत्रमा सांस्कृतिक सभा एवंम प्रशिक्षण कार्यक्रम हुने
सविता दराई कालिका फागुन–२४
नेपाली काग्रेसका भातृ संस्था नेपाल सांस्कृतिक संघले फागुनको अन्तिम साता देखी देशको ५ विकास क्षेत्रमा सांस्कृतिक सभा एवंम प्रशिक्षण कार्यक्रम गर्ने भएको छ कला, साहित्य,गीत, संगीत, नृत्य तथा नाटक मार्फत लोकतान्त्रिक मुलुक निमार्णमा पार्टीलाई सहयोग पुरयाउने उदेश्यले देशको ५ ओटै विकास क्षेत्रमा सो कार्यक्रम गर्न लागेको संघका सभापति तिर्थ बहादुर थापाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
यस्तै आपसि सम्बन्ध मजवुत बनाउन भातृत्व, अपनत्व स्थापित गराउन र नेपाली काग्रेशको निति र सिद्धान्तलाई प्रचार प्रसार गर्दै सक्षम नेतुत्व निमार्ण गराउने उदेश्य समेत रहेको आयोजकले जनाएको छ ।साथै लोकतान्त्रि गणतन्त्रको परिवेशमा नयाँ संविधान निमार्णमा नागरीकले चाहे बमोजिमको संबिधान निमार्णमा दवाव श्रृजना गर्ने छ भनि आयोजकले जनाएको छ ।कार्यक्रम मध्यमाञ्चल क्षेत्रस्तरिय चितवनमा फागुन २५ र २६ गते हुने छ ।चैत्र १ र २ गते पश्चिमाञ्चलको लमंंजुङमा ,र मध्यपञ्चिमाञ्चलको दाङमा चैत्र ५ र ६ गते, सुदुर पश्चिमाञ्चलको धनगढीमा चैत्त १० र ११ गते, पुर्वाञ्चलको धनकुटामा चैत्र २५ र २६ गते हुनेछ भने दर्शको लागी टिकट फ्रि भएको आयोजकले जनाएको छ ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





