- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
उन्नत जातको पशुपालन ब्यबसाय तालिम सुरु
सविता दराई कालिका फागुन–२४
पश्चिम चितवनको खड्गौलीमा उन्नत जातको पशुपालन ब्यबसाय तालिम आईतवार बाट सुरु भएको छ । आदीवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २०७१÷७२ को परियोजना अन्तर्गतको प्रस्ताव पेश सुकृत बमोजीम नेपाल दरै उत्थान समाज चितवनको आयोजनामा एक हप्ते ब्यबसाय तालिम सुरु भएको हो ।
प्रमुख अतिथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान संञ्चालक परिषदका सदस्य एवंम नेपाल दरै उत्थान समाज केन्द्रीय तदर्थ समितिका पुर्व अध्यक्ष मंगलराम दराईले उद्धघाटन गर्नु भएको कार्यक्रममा चितवन जिल्ला सहित तनहु नवलपरासी गोर्खाका गरी करिब २५ जनाको सहभागिता रहेको छ । कार्यक्रम उद्धघाटन गर्दै प्रमुख अतिथि दराईले चितवनमा रहेका थारु पछिको दोस्रो आदिवासी दराई विभिन्न कारण शिक्षा स्वास्थ्य आर्थिक जनचेतना लगायत राज्यको पहुचबाट पछी परेका बताउनु भयो साथै यस किसीमको तालिमले आर्थीक रुपमा टेवा पुग्ने बताउनु भयो यस्तै उहाले यसै तालिम मार्फत किसान हरुलाई बचत गर्ने बानिको विकासका लागि शहकारी बचतको प्रशिक्षण समेत दिईने बताउनु भयो ।
नेपाल दरै उत्थान समाज चितवनका अध्यक्ष लक्ष्मण दराईको सभापतित्वमा भएको कार्यक्रममा पुर्व जिल्ला समितिका अध्यक्ष आनन्द दराई,केरुङ्गा मध्यवर्ति समुदायिक बनका अध्यक्ष सोम बहादुर लामा,नवलपरासिका सचिव बेलबहादुर दराई,गाविस सचिव लगायतले मन्तब्य ब्यबक्त गर्नु भएको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





