मध्य नेपाल

सावधान !!!!!! कारबाही हुन सक्छ ,,, सावधान !!!!!! कारबाही हुन सक्छ ,,,
कालिका फागुन २०
भोली परेको होली पर्व सभ्य तरिकाले मनाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ । प्रहरी कार्यालयले एक सूचना जारी गरी यस्तो आग्रह गरेको हो । 
 
मादक पदार्थ सेवन गरी झै–झगडा गर्ने, समुह बनाई हो–हल्ला गर्दै हिड्ने, नियम विपरित सवारी साधन चलाउने , कसैको इच्छा विपरित रंग लोला हान्ने लगायतका कानुन विपरित तथा सामाजिक सद्भाव विथोल्ने क्रियाकलाप नगर्न आग्रह गरिएको हो । 
 
कसैले कानुन विपरित यस प्रकारको क्रियाकलाप गरेको थाहा पाए कडा कारबाही हुने सूचनामा उल्लेख गरिएको छ । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award