मध्य नेपाल

श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु
समिक्षा पूरी,कालिका ,फागुन १९
कालिका मन्दिर ,दिव्यनगर १ ज्योतीनगरको आयोजनामा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन भईरहेको छ ।
हिजो बाट सुरु भएको महायज्ञ यहि फागुन २६ गते सम्म चल्नेछ ।मन्दिर निमार्णको अभियान स्वरुप सो महायज्ञ सञ्चालन भएको आयोजकले जनाएको छ ।
महायज्ञमा प्रमुख वाचक रहनुभएका  पण्डित बालकृष्ण अर्यालले पाठवाचन गरीरहनुभएको छ ।महायज्ञमा पाठवाचनमात्र नभई विभिन्न झाकीहरुपनि प्रस्तुत गरीएको छ ।कार्यक्रम महायज्ञ मूल समारोह समितिका संयोजक बलबहादुर गुरुङको संयोजक्तवमा सञ्चालन भईरहेको छ ।श्रदालु भक्तजनहरुको उल्लेखनीय उपस्थीति रहेको महायज्ञमा आज १३ लाख ३० हजार  रुपैँया सङकलन भएको छ ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award