मध्य नेपाल

सत्सङ्ग हरीकीर्तन समिति बौद्धीक टोलको महायज्ञ जारी
कालिका फागुन, १५ । 
सत्सङ्ग हरीकीर्तन समिति बौद्धीक टोल भरतपुरको आयोजनामा १४ गते बाट शुरु भएको श्रीमद भागवद महायज्ञको छैंटौं दीन पनि भक्तजनको घुईचो लागेको छ । मंगलवार सम्म महायज्ञमा ४० लाख २८ हनार ७ सय ९६ रकम संकलन भएको आयोजक मुल समारोह साीतीले जनाएको जनाएको छ ।  
महायज्ञमा २७ जनाले भुमी दान गर्नु भएका छन् । महायज्ञमा अरु दिन जस्तै पाठपारायण , भजन कीर्तन , योगलगाएत कार्य भएको थियो । सप्ताह महायज्ञ फागुन २० गते सम्म चल्ने छ । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award