- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
निःशुल्क माक्स वितरण
सविता दराई कालिका फागुन–१९
होटल ब्यबसायी संघ चितवन ईकाई कृष्णपुरले क्यान्सर अस्पतालमा निःशुल्क माक्स वितरण गरेको छ । सरुवा रोगको संक्रमण बाट बच्न माक्स लगाऔ सरुवा रोग स्वाईनलुबाट बचौ भन्ने नारा सहित कृष्णपुर इकाले १७ सय माक्स निःशुल्क वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि क्यान्सर अस्पतालका कार्यकारी निर्देशन डा . चिन बहादुर पुनले उद्धघाटन गर्नु भएको वितरण कार्यक्रममा क्यान्सर अस्पतालका विरामी , विरामीका आफन्त र उपस्थित सवैलाई निःशुल्क माक्स वितरण गरीएको थियो ।
कार्यक्रम उद्धघाटन गर्दै प्रमुख अतिथि पुनले होटल ब्यबासायी ब्यबासायी मात्रै नभई समाज सेवी भएको बताउनु भयो साथै स्वाईनलु माहामारी मात्रै नभई चितवन जिल्ला स्वाईनको उच्च जोखीम क्षेत्रको रुपमा रहेको बताउनु भयो यहां धार्मीक स्थल देबघाट, पर्यटकीय स्थल सौराहा र क्यान्स अस्पताल पनि भएकोले देश बाहीर छिमेकी जिल्ला भारत बाट पनि उपचार गर्न आउने हुनाले बेलैमा सचेत हुन आवश्यक रहेको बताउनु भयो । यस्तै अतिथि होटल ब्यबासायी संघ चितवनका अध्यक्ष डासीराम ढकालले संघले गरेको कार्य प्रति खुशी ब्यक्त गर्नु भएको थियो । जिल्ला जनस्वास्थ्य भरतपुरका प्रतिनिधि हरीदत्त कोइरलाले चितवनमा अहिले सम्म ६ जनामा स्वाईन लु भएको पुष्टि भईसकेको बताउनु भयो र यो रोग लागी हालेमा डराउनु नपर्ने समयमै उपचार गराएमा निको हुने र यसबाट बच्ने उपायहरुको जानकारी दिनु भएको थियो ।
कृष्णपुर इकाईका अध्यक्ष दोधराम गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष रामचन्द्र पौडेल,क्यान्सरका हरि प्रसाद ढकाल,लगायत ले मन्तब्य ब्यक्त गर्नु भएको थियो भने सचिव देबेन्द्र पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





