- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
आज विश्व वन्यजन्तु दिवस, चितवन निकुञ्जको पश्चिम सेक्टरमा दिवस मनाइँदै
रत्ननगर चितवन, १९ फागुन । दुई पटकसम्म शून्य चोरी सिकारी वर्ष मनाएको चितवन निकुञ्जको पश्चिम सेक्टरमा आज विश्व वन्यजन्तु दिवस मनाइँदैछ ।
आज चितवन निकुञ्जको पश्चिम सेक्टरको मध्यवर्तीमा पर्ने अमलटारीमा दिवस मनाउन लागिएको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिनुभयो ।
समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरण राष्ट्रिय दिवससमेत आजै मनाइने चितवन निकुञ्जले जानकारी दिएको छ ।
यस वर्ष ‘शून्य चोरी सिकारी नेपालको पहिचान, वन्यजन्तु संरक्षण युवाको अभियान’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
सन् २०१३ डिसेम्बर २० मा संयुक्त राष्ट्रसङ्घले मार्च ३ का दिन विश्व वन्यजन्तु दिवस मनाउने निर्णय गरेको थियो । विश्वव्यापी रुपमा संरक्षणको चेतना दिई वन र वनस्पतिको संरक्षण गर्ने उक्त दिवसको मूल उद्देश्य रहेको थपलियाले बताउनुभयो ।
यस्तै, देशभरका युवालाई संरक्षणमा सक्रिय गराउने लक्ष्यसहित सोही अवसरमा चोरी सिकारी नियन्त्रण युवा जागरण राष्ट्रिय दिवससमेत मनाउन लागिएको चितवन निकुञ्जद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त सम्मेलनमा चोरी सिकारी नियन्त्रणसम्बन्धी विशेष रणनीतिसमेत बनाइँदै छ ।
उक्त अवसरमा देशभरका युवाले चोरी सिकारी नियन्त्रणमा खेलेको भूमिका र आगामी दिनमा अपनाउनुपर्ने सावधानीका बारेमा सो क्रममा गम्भीर छलफल हुने बताइएको छ ।
कार्यक्रममा चोरी सिकारी नियन्त्रणमा लागेका देशभरका युवा, सामुदायिक वनका युवा प्रतिनिधि, वन तथा भूसंरक्षण मन्त्रालय एवम् निकुञ्ज विभागका संरक्षणकर्मी, मध्यवर्ती क्षेत्रका प्रतिनिधिलगायतको सहभागिता रहेको छ ।
सो अवसरमा विभिन्न व्यक्तिहरुलाई विशेष सम्मानसमेत गरिने निकुञ्जद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





