मध्य नेपाल

मेची महाकाली योग जागरण यात्रा चितवनमा
राजु थापा
कालिका फागुन १८ ।
 
पतन्जली योग समितीको आव्हानमा सुरु भएको मेची महाकाली योग जागरण यात्रा चितवन आईपुगेको छ । फागुन १४ गतेदेखी महाकालीबाट आचार्य बालकृष्ण ले सुरु गर्नुभएको यात्राको नेतृत्व केन्द्रीय प्रभारी योग प्रशिक्षक लवदेव मिश्रले गर्नुभएको छ । 
 
 
करिब २ सय जनाको सहभागीता रहेको जागरण यात्रा मेची पुगेर फागुन ३० गते काठमाण्डौ फर्किनेछ । यात्राको बाग्मती नदीमा पुगेर समापन हुनेछ । प्रहरी प्रधान कार्यालयमा योग शिविर गरी कार्यक्रमलाई औपचारीक रुपमा समापनको घोषणा गरीने समितीले जनाएको छ ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award