- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
वातावरण सरसफाई सम्बन्धि अभिमुखीकरण ।
सविता दराई कालिका फागुन–१६
भरतपुर ११ पोखरी चोकमा सरससफाई सम्बिन्धि अभिमुखीकरण कार्यक्रम भएको छ । पोखरी टोल विकास संस्था, नेपाल मैत्री समाज, र नयाँ सृष्टि महिला समाजको संयुक्त आयोजनामा टोलका बालबालिका तथा महिलाहरुलाई वातावरण सम्बन्धि सशत्तिकरणका लागी अभिमुखीकरण कार्यक्रम गरीएको थियो ।
भरतपुर उपमहानगर पालिकाका सामाजिक अधिकृत तुलसि श्रेष्ठ, नेपाल मैत्री समाजका अध्यक्ष विरेन्द्र पौडेल, एग्रिकल्चरका विधार्थी ईश्वरा ढुङानाले सहजीकरण गर्नु भएको कार्यक्रममा भरतपुर ११ वासी र पोखरी टोलका सवै बासिन्दाको उपस्थिति रहेको थियो । कार्यक्रममा टोलका बालबालिका तथा महिला सवैलाई वातावरण सम्बन्धि जानकारी तथा टोल सरसफाई पनि गरीएको थियो ।
भरतपुर उपमहानगर पालिकाका वातावरण अधिकृत सुरज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नारायणी नगर पालिकाका कार्यकारी अधिकृत रमेश सुवेदीले वातावरण सफा राख्न सरकारको मुख नताकि ब्यक्ति स्वयंम बाट सुरु गर्नु पर्ने बताउनु भयो यस्तै सुइडेनका सामाजसेवी कलस बोरनले पनि बातावरण सफा राख्यौ भने जिवन खुसी हुने बताउनु भएको छ ।यस्तै अतिथि नयाँ किरण माविका प्रधानाध्यापक रामेश्वर अधिकारीले पनि वातावरण सरसफाई मा ध्यान दिनु पर्नै बताउनु भएको छ।
पोखरी टोल विकास संस्थाकी अध्यक्ष चन्द्रा खड्काको अध्यक्षता रहेको कार्यक्रममा नेपाल मैत्री समाजका सह– सचिव मोती तिवारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





