मध्य नेपाल

स्वाईन फ्लु बाट कसरी बच्न सकिन्छ । स्वाईन फ्लु बाट कसरी  बच्न सकिन्छ ।
सविता दराई, कालिका, फागुन १५
 
कतै तपाईलाई खोकी लाग्ने ,अप्रयासित रुपमा नाकबाट पानी चुहिने, वाक वाक लाग्ने घाटी दुख्ने  त भएको छैन होस् गर्नुस है यदि यस्तो लक्षण भएको  पाएमा सामान्य रुघाखोकी भनेर नबस्नु स नी फेरी स्वाईन प्mलुको संक्रिमित हुन सकिन्छ ।
 
भारतबाट नेपाल भित्रिएको स्वाईन लु चितवनसम्म पनि आईपुगेको छ। चितवनमा ४ जनामा स्वाईन फुलुको लक्षण इन्फुल्यन्जा ए एचवान एनवान फेला परेको छ । हेर्दा सामान्य रुघाखोकी जस्तो लागे पनि कडा खालको संक्रमण भएकोले यो रोगले ज्यानै पनि लिने गर्छ । त्यसैले यसवाट बच्नु नै उत्तम उपाय हो ।यो रोग बाट  कसरी बच्न सकिन्छ त ? भरतपुर अस्पतालका डा. प्रकाश खतिवडा भन्छन् “बच्नी उपाएको माध्यमहरु बाट जानु पर्छ के बच्नी उपाय भन्नाले धेरै क्रउडीहरुमा नबस्ने रुघाखोकीको मान्छे संग चाइ नमस्ते गर्ने हातसात नमिलाउने अंगालो नमार्ने जस्तै हाम्रो चलन छ नी  अंगालो मार्ने यस्तो चाही गर्नु हुदैन टाढै  बसेको राम्रो अनि अर्को कुरा चाईनी त्यो फैलिएको ठाउंमा चाईनी माक्स लाउनु पर्छ के ”
 
भारतसंग सिमाना जोडीएको र बढी जनघनत्वको जिल्ला भएकाले यहाँ स्वाईन ्लु सम्बन्धि जनचेतना जगाउन आवश्यक छ ।त्यसैले सर्वसाधारणले स्वाईन ्लु  लागेको  भनि कसरी थाहा पाउने त फेरी डा खतिवडा भन्छन् “इन्डिया तिर मानै धेरै फैलीएको छनी त्यो एक प्रकारको इन्फुल्यन्जा हैन जस्तो भाईरल भन्छौ नि त्यो इन्फुल्यन्जा हो ।यो चाईनी अब पिकहरुबाट चराहरुबाट सर्ने चिज हो यस्तै स्वाईन लुको मेन लक्षणहरु भनेको चाईन्ी रुघाखोकी लाग्ने हाछ्यु आउनी  जुन सिजनल कोल्ड हिुन्छ  नि कमन कोल्ड हामले रुघाखोकी भन्छौनी त्यस्तै आउंछ रुघाखोकी लाग्ने सिजन ठेक्कै अहिले जुन इन्ँफुल्यन्जा फैलनी त्यो इन्फुल्यन्जा चाईनी पईला रुघाखोकी लाग्ने नाक बन्द हुने ज्वरो आउने अनि कसै कसैलाई निमोनिया हुन्छ केहीलाई पातलो दिशा हुन्छ ।”
 
भरतपुर अस्पतालमा स्याम्पलका लागी पठाइएको ४३ जना मध्यये ४ जनामा यो संक्रमण देखीसकेको छ । यसरी जिल्लामा स्वाईन लु भित्री सकेको अवस्थामा जिल्ला जनस्वास्थ्य कार्यालयले भने सुरक्षाको कस्तो ब्यबस्था गरेको छ त ? जिल्ला जनस्वास्थ्य अधिकुत मधुसुदन कोईराला भन्छन् “सवै स्वास्थ्य संस्थाहरुमा एलान गराई सकेको छ हाम्रो यहां स्टापहरुको टोली त्यहान् भरतपुरमा त अब उहाँहरुलाई यो सन्देश पनि पठाईसकेको छ सुविधा पाको असुविधामा तदर्थ समितिले हामले मिटिङ नै गर्नको लागी त्यसको लागी सन्देश मुलक पुस्तक पम्पप्लेट तयार गर्नको लागी त्यो जिम्मा दिईसकेका छौ साथीहरुसंग अनि हाम्रो मिडियाहरुलाई चाई कसरी परिचालन गर्न सकिन्छ भनेर त्यो मीटीङमा कुरा गर्दै छौ ”
 
भिडभाड बढी भएको र राजमार्ग  क्षेत्र आसपासमा पनि यो रोगको संक्रमण देखा पर्न सक्ने हुनाले त्यस क्षेत्रमा पनि उच्च सर्तकर्ताको लागी नागरीकहरुलाई सचेत रहन आग्रह समेत गरीसकेको बताउनु हुन्छ फेरी  जिल्ला जनस्वास्थ्यका कोईराला “संम्भावना अब रुघाखोकीको लक्षण भाको हुनाले र अब टान्जीजपोइन्ट हिसाबले विल्डीङ धेरै बनाउदा खेरी चितवनको का कति घटि बढी भन्ने कुरा आफनै ठाउंमा रह्यो साथै हाईओएको एरिया चाई बढी रिक्समा आउने गर्छ। सुरक्षा ब्यवस्थाको हकमा त्यहाको सम्बन्धित  स्वास्थ्य संस्थाहरुलाई संकास्पद विरामी आयो भने त्यसलाई हेर्नु र त्यो इन्भीटेसन पनि गर्नु शंकास्पद लाई तपाई हरुले हेर्दा खेरी भने भरतपुर हस्पिटलमा सम्पर्क राख्नु पठाउनु भनेर उनिहरुलाई भनेका छौ ”
 
चितवनमा करिब ६ लाख जनसंख्या रहेको छ ।  छिमेकी जिल्ला बाट पनी  धेरै विरामी आउने भएकोले पर्याप्त मात्रामा सामाग्री उपलब्ध नभएको चिकित्सकहरु बताउछन् । तर भारतबाट नेपाल भित्रिएको स्वाईन लु ले  चितवनमा पनि आपनो स्थान जमाउदै लगेको छ । तर पनि संक्रमण भित्रिन नपाओस्, नफैलीयोस महामारीको रुप नलियोस भन्ने बारे खासै सतर्ककता अपनाएको पाएको छैन्। त्यसैले सरकारको मुख ताकेर बस्नु को साटो ब्यक्ति स्वंय  आफ्नो स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award