मध्य नेपाल

चितवनमा ट्राफिक नियम उंलघन गर्ने चालकको संख्यामा कमि आएन ।
उर्गेन तामाङ, फाल्गुन १२, कालिका । चितवनमा ट्राफिक नियम उंलघन गर्ने चालकको संख्यामा कमि आउन सकेको छैन । ट्राफिक प्रहरीले जिल्लाका विभिन्न मुख्य तथा भित्री सडकमा विगतदेखीनै छड्के चेकजाँचलाई कडाई गर्दै आएपनि प्रत्येक दिन जसो ठुलो संख्यमा नियम उंलघन गर्नेहरु कार्वाहिमा पर्ने गरेका छन । 
 
सोमबार मात्रै ठुला तथा साना सवारीका १ सय ४६ जना छड्के चेकजाँचका क्रममा कार्वाहिमा परे । उनिहरुबाट कार्वाहि स्वारुप ७९ हजार एक सय रुपैँया राजस्वा संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 
यस्तै सोमवार नै मापसे गरी सवारी चलाउने ४ जना मोटरसाईकल चालकलको लाईसेन्समा प्वाल पारीएको छ । कार्वाहिमा पर्नेमा धेरै जसो मोटरसाईकल चालक रहेका छन । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award