मध्य नेपाल

नागरीक समाज चितवनद्धारा गम्भीर ध्यानाकर्षण
कालिका ,फागुन ११
नागरीक समाज चितवनले एक विज्ञप्ती जारी गरि जिल्ला प्रहरी कार्यालय चितवन र होटल व्यवसायी संघ चितवनका बिच भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
 
होटल व्यवसायीले गरेको आन्दोलन प्रति समाजको पुर्ण समर्थन रहेको समाजका अध्यक्ष केदार मल्लद्धारा हस्ताक्षरीत  विज्ञप्तीमा जनाईएको छ ।  सामान्य विषयमा प्रहरीले गरेको कार्बाहि र सो विरुद्ध होटल व्यवसायी संघ चितवनले गरेको होटल बन्दले आम नागरीकलाई अप्ठ्यारो प्रति ध्यानाकर्षण भएको जनाईएको छ । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award