- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
चलचित्र निर्माण कार्याशाला गोष्ठी आज पनि जारी
कालिका ,फागुन ११ ।
आईतबार देखि शुरु भएको चलचित्र निर्माण कार्याशाला गोष्ठी आज दोस्रो दीन पनि जारी रह्यो ।
मोफशलमा बसेर पत्रकारीता गर्ने चलचित्र पत्रकारको क्षमता अभिवृद्धी गर्ने उदेश्यले शुरु भएको कार्याशालामा चिलचित्र निमार्णको क्रममा पट कथा कसरी लेखिन्छ ,पात्रको छनोट तथा मौलिक विषयमा कसरी चलचित्र निमार्ण गर्ने लगाएतका विषयमा प्रशिक्षण दिएको छ ।
कार्याशालामा चलचित्र निर्देशक मजोज पण्डीतेले प्रशिक्षण दिईरहनुभएको छ । पण्डीतले नेपाली चलचित्र उद्योगलाई दासढुङगा, बधशाला, जस्ता सफल चलचित्र दिएको छ भने ग्रेटर नेपाल जस्तो ऐतिहासिक पृष्ठभुमि बोकेको बृतचित्र निर्माण गरीसकेका छन् । लाईन्स क्लव अफ नारायणगढको आयोजना तथा चलचित्र पत्रकार संघ चितवन शाखाको संयोजनमा कार्यक्रम संचालन भएको हो ।
कार्याशालाका संयोजन पुष्प श्रेष्ठले गर्नु भएको छ । कार्यक्रममा चितवनका विभिन्न संञ्चार माध्यामका पत्रकार तथा कथाकारहरु गरी ३० जना को सहभागीता रहेको छ ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





