मध्य नेपाल

तिनाउ विकास बैकंको शाखाहरुको उद्घाटन
कालिका ,फाल्गुण ११
तिनाउ विकास बैकं लिमिटेडले चितवनका तिन स्थानमा आफ्ना शाखाहरुको उद्घाटन गरेको छ ।  
 
पश्चिम चितवनको मंगलपुर बजार , पुर्व चितवनको ज्यामिरे र खैरहनीमा शाखा कार्यालयको उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंक , विकास बैंक सुपेरिवेक्षण विभागका कार्यकारी निर्देशक हरि प्रसाद काफ्लेले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । 
 
हाल सम्म तिन जिल्लामा ११ वठा शाखा रहेको बैंकले एटिएम , लकर, मोबाईल बैंकिङ्ग लगायतको सुविधा रहेको छ । बैकका ६० हजार भन्दा बढि ग्राहकबाट २ अर्ब निक्षेप संकलन गरिएको बैकंले जनाएको छ । बैंकका अध्यक्ष राजेन्द्र प्रसाद काफ्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award