मध्य नेपाल

नेपाल रेडक्रस सोसाईटी नारायणगढ उपशाखाको १६ औ अधिबेशन
सविता दराई कालिका फागुन–९
नेपाल रेडक्रस सोसाईटी नारायणगढ उपशाखाको १६ औ अधिबेशन  सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका मन्त्रि ज्ञानशाी न्यौपानकेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  सचिव नारायण प्रसाद परिहस्तले रक्तदान कार्यक्रम, यसयस्कर सदस्य बृद्धि गर्ने , स्वाथ्य  शिविर, दैविप्रकोप विपद ब्यबस्थापन  र आगामी कार्ययोजनाको बारेमा र कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठले १ एकलाख ४३ हजार १ सय ६० को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
 
सुर्य बहादुर मास्केको सभापतिमा भएको कार्यक्रममा कोषाध्यक्ष अनिता मैनाली लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award