मध्य नेपाल

अनाथ बालवालीका सहयोगार्थ चलचित्र हिम्म्तवाली च्यारीटी सो प्रदर्शन
कालिका, २९ गीता गुरुङ । 
चितवन भुमी साप्ताहीकले अनाथ बालवालीको सहयोगार्थ चलचित्र हिम्म्तवाली च्यारीटी सो प्रदर्शन गरेको छ ।
 
नेपाल स्वयम सेवीहात संस्था भरतपुरमा रहेका अनाथ बालवालीकाहरुका लागी च्यारेटी सो का साथै खाधन्न, लत्ताकपडा र स्टेशनरी वितरण्त गरीएको छ । भने ईच्छा हुनेलाई दान पेटीकाको पनि व्यबस्था गरेको थियो ।
 
चितवन भुमी साप्तहीक का प्रकाशक डील्ली राम ढुङगनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मान बहादुर बि के, नेपाल स्वयम सेवीहात संस्थाका सम्रक्षक ओम प्रकाश सापकोटा अपाङगता भएका निश्वार्थ श्रेष्ठ लगाएत दर्शकहरुको पनि  उपस्थिति रहेको थियो ।

Post Comment

More मध्य नेपाल

Special Programs

Kalika Events

  • 12th Music Award